दरबाङमा कांग्रेसको जागरण अभियान

विकल्प न्युज बेनी ,असोज ५ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा २ को जागरण अभियान दरबाङमा सम्पन्न भएको छ । कांग्रेसको दोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड र तराइ जनजागरण अभियान अन्तर्गत आइतबार मालिका गाउँपालिका ६ दरबाङमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बिरले जनताको दुख पिडा र … Continue reading दरबाङमा कांग्रेसको जागरण अभियान